बागदेब दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड को १४औ बार्सिक शाधारण सभा भब्य रुप मा सम्पन्न भयको छ। २०८१ पौष ८ गत्ते बाट इकाइ बैठक प्रारम्भ भै २०८१ पौष १६ गत्ते सम्पन्न इकाइ बैठक हरु ले सन्चालक समिती द्वारा प्रस्तुत सबै प्रस्ताव हरु सर्बसम्मती ले पारित गरि सबै इकाइ बाट सर्बसम्मत रुप मा इकाइ प्रतिनिधि चयन गरेको थियो।
संस्था मा रिक्त रहेको सन्चालक समिती र लेखा सुपरीबेक्षण समिती मा पद पुर्ती का लागि गठित निर्बाचन समिती ले प्रारम्भ गरेको नियम बमोजिम को प्रक्रिया बाट २०८१ पौष २३ गत्ते रिक्त पद हरु मा सर्बसम्मत रुप मा रिक्त पद हरु पदपुर्ती भयको घोसणा भयको थियो भने १४ औ साधारणसभा कार्यक्रम मा नबनिर्बाचित सन्चालक समिती र लेखा समिती का पदाधिकारी ज्यु हरु लाई पद तथा गोपनियता को सपथ ग्रहण समेत सम्पन्न भयको छ।
२०८१ पौष २५ गत्ते सस्था को मुख्य कार्यलय मा सम्पन्न इकाइ प्रतिनिधि ज्यु हरु को को सहभागीता मा सम्पन्न साधारणसभा ले इकाई भेला ले गरेका सबै निर्णय हरु सर्बसम्म्त रुप मा अनुमोदन गरेको छ।
दुग्ध ब्याबसाइहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम प्रारम्भ
२४-२५ बैसाख २०८१। एलोइ र केन्द्रिय दुग्ध सहकारी संघ लि.cdcan को आयोजना GSMA UK international ra sweden sverige को सहकार्य एबम दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड निजगढ-६ बारा को समन्वय…
दुग्ध ब्यवसायीहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न
२४-२५ बैसाख २०८१ एलोइ र केन्द्रिय दुग्ध सहकारी संघ लि.cdcan को आयोजना GSMA UK international ra sweden sverige को सहकार्य एबम दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड निजगढ-६ बारा को समन्वय…