बुद्ध जयन्तीको अवसरमा आयोजकद्वारा सहभागीहरुलाई ८०० बाेतल महि बितरण (फाेटाे फिचर)

२५६८ औ बुद्ध जयन्ति समारोह निजगढ मा शान्तीर्याली सहित सप्पन्न । आयोजक द्वारा निजगढका किसानबाट उत्पादित बागदेब दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको बागदेब महि ८०० सहभागीहरु लाई बितरण।

धन्यवाद दिन चाहान्छौ हामी आयोजक कमिटीलाई यहाँहरुको साथ र सहयाेगले हामिलाइ थप उर्जा प्रदान गरेको छ। अध्यक्षः थानेश्वर सापकाेटा

  • Related Posts

    बार्षिक साधारण सभा सम्बन्धी सार्वजनिक सूचना

    बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि. को दाेस्राेसाताकाे लक्की ड्र सार्वजनीक (नामावली सहित)

    यस बाग्देब दुग्ध उत्पादक सहकारी संस्थाको सहिद चोक निजगढ ८ मा संचालित बिक्रि केन्द्र मा आज खोलिएको लक्की ड्र मार्फत उपहार स्वरूप १ लिटर दहि प्राप्त गर्न सफल भाग्यशाली १०…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नँया अपडेटहरू

    दुग्ध ब्याबसाइहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम प्रारम्भ

    दुग्ध ब्याबसाइहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम प्रारम्भ

    दुग्ध ब्यवसायीहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

    दुग्ध ब्यवसायीहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

    पशुपालन कर्जा सम्बन्ध मा।

    पशुपालन कर्जा सम्बन्ध मा।

    हार्दिक शुभकामना

    हार्दिक शुभकामना