प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना गाईं भैसी जोन संयोजकमा खरेल

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाइ बाराले आज कार्यालय अन्तर्गत गाईं भैसी जोन लागु भएका ५ ओटा पालिकाहरु जस अन्तर्गत पर्सौनी, जीतपुरसिमरा, कलैया, निजगढ र कोल्हवीका सरोकारवालाहरूको भेलाको आयोजना मार्पmत…

२४औं विश्व दूध दिवसको अबसरमा बागदेब दुग्ध उत्पादक सहकारी संस्था सम्मानित (फोटो फिचर)

“दूध तथा दुग्ध पदार्थकाे सेवन, दुग्ध व्यवसायकाे प्रवर्द्धन” भन्ने आदर्श वाक्यका साथ २४ औं विश्व दूध दिवस तथा नेपालमा १४ औं विश्व दुग्ध दिवसको अबसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रम…

नँया अपडेटहरू

गाई श्रोत केन्द्र सन्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
दुग्ध ब्याबसाइहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम प्रारम्भ
दुग्ध ब्यवसायीहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न
पशुपालन कर्जा सम्बन्ध मा।