आहार एबम ब्यबस्थापन तालिम समापन

रास्ट्रिय दुग्ध बिकास बोर्ड हरिहरभबन ललितपुर को सहयोग मा केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेड को आयोजना र बागदेब दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड को ब्यबस्थापन मा २०८१ चैत्र २१ गत्ते देखि बागदेब डेरि को सभाहल मा सन्चालित प्रदेश स्तरिय गाई भैंसी हरु को आहार एबम ब्यबस्थापन तालिम समापन भयको छ।

बारा र रौतहट का गरि ३५ जना कृषक हरु सम्मीलित तालिम को आज निजगढ नगरपालिका का प्रमुख श्री सुरथ पुरी ज्यु को प्रमुख आतिथ्यता मा एबम सस्था का अध्यक्ष तथा केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेड का सचिब श्री थानेस्वर सापकोटा को अध्यक्षता मा सप्पन्न भयको हो। सस्था का सचिब श्री प्रकाश प्रसाद सापकोटा ले सहजीकरण गर्नुभयको कार्यक्रम मा केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेड कि कार्यक्रम संयोजक सीता थापा ज्यु को समेत उपस्थिति रहेको थियो।

  • Related Posts

    गाई श्रोत केन्द्र सन्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

    ०९ आषाढ २०८२। आर्थिक बर्ष २०८२/०८३ बाट निजगढ नगरपालिका मा गाई श्रोत केन्द्र कार्यक्रम सन्चालन हुनेभयको छ। रास्ट्रिय गाई अनुसन्धान केन्द्र रामपुर चितवन को बार्सिक कार्यक्रम मा निजगढ गाई श्रोत…

    दुग्ध ब्याबसाइहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम प्रारम्भ

    २४-२५ बैसाख २०८१। एलोइ र केन्द्रिय दुग्ध सहकारी संघ लि.cdcan को आयोजना GSMA UK international ra sweden sverige को सहकार्य एबम दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड निजगढ-६ बारा को समन्वय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नँया अपडेटहरू

    गाई श्रोत केन्द्र सन्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

    गाई श्रोत केन्द्र सन्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

    दुग्ध ब्याबसाइहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम प्रारम्भ

    दुग्ध ब्याबसाइहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम प्रारम्भ

    दुग्ध ब्यवसायीहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

    दुग्ध ब्यवसायीहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

    पशुपालन कर्जा सम्बन्ध मा।

    पशुपालन कर्जा सम्बन्ध मा।