१४औ बार्सिक शाधारण सभा भब्य रुप मा सम्पन्न (फाेटाे फिचर)

बागदेब दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड को १४औ बार्सिक शाधारण सभा भब्य रुप मा सम्पन्न भयको छ। २०८१ पौष ८ गत्ते बाट इकाइ बैठक प्रारम्भ भै २०८१ पौष १६ गत्ते सम्पन्न इकाइ बैठक हरु ले सन्चालक समिती द्वारा प्रस्तुत सबै प्रस्ताव हरु सर्बसम्मती ले पारित गरि सबै इकाइ बाट सर्बसम्मत रुप मा इकाइ प्रतिनिधि चयन गरेको थियो।

संस्था मा रिक्त रहेको सन्चालक समिती र लेखा सुपरीबेक्षण समिती मा पद पुर्ती का लागि गठित निर्बाचन समिती ले प्रारम्भ गरेको नियम बमोजिम को प्रक्रिया बाट २०८१ पौष २३ गत्ते रिक्त पद हरु मा सर्बसम्मत रुप मा रिक्त पद हरु पदपुर्ती भयको घोसणा भयको थियो भने १४ औ साधारणसभा कार्यक्रम मा नबनिर्बाचित सन्चालक समिती र लेखा समिती का पदाधिकारी ज्यु हरु लाई पद तथा गोपनियता को सपथ ग्रहण समेत सम्पन्न भयको छ।
२०८१ पौष २५ गत्ते सस्था को मुख्य कार्यलय मा सम्पन्न इकाइ प्रतिनिधि ज्यु हरु को को सहभागीता मा सम्पन्न साधारणसभा ले इकाई भेला ले गरेका सबै निर्णय हरु सर्बसम्म्त रुप मा अनुमोदन गरेको छ।

  • Related Posts

    हार्दिक शुभकामना

    ३० औ बार्सिकउत्सब को पावन अबसर मा हाम्रा शेयरधनी कृषक, उधोगी ब्यवसायी , उपभोक्ता, राजनीतिककर्मी, सामाजिक कार्यकर्ता, जनप्रतिनिधिज्यु हरु, पत्रकार मित्रहरु, सहकारीकर्मीहरु, कर्मचारीहरु तथा सम्पूर्ण शुभेच्छुक शुभचिन्तक महानुभाब हरु मा…

    गाई श्रोत केन्द्र सन्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

    ०९ आषाढ २०८२। आर्थिक बर्ष २०८२/०८३ बाट निजगढ नगरपालिका मा गाई श्रोत केन्द्र कार्यक्रम सन्चालन हुनेभयको छ। रास्ट्रिय गाई अनुसन्धान केन्द्र रामपुर चितवन को बार्सिक कार्यक्रम मा निजगढ गाई श्रोत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नँया अपडेटहरू

    हार्दिक शुभकामना

    हार्दिक शुभकामना

    गाई श्रोत केन्द्र सन्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

    गाई श्रोत केन्द्र सन्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

    दुग्ध ब्याबसाइहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम प्रारम्भ

    दुग्ध ब्याबसाइहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम प्रारम्भ

    दुग्ध ब्यवसायीहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

    दुग्ध ब्यवसायीहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न