लागत सहभागिता मा विभिन्न समान बितरण कार्यक्रम सम्पन्न

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना निजगढ नगरपालिका, बारा को नया गाई भैंसी पकेट क्षेत्र कार्यक्रम अन्तर्गत रु १० लाख अनुदान र यश सस्था मा आबद्ध सदस्य हरु को १० लाख लागत साझेदारी गरि जम्म रु २० लाख को लागत मा यश सस्था मा आबद्ध कार्यक्रम सन्चालन गर्न छनोट हुनुभयका सदस्य हरु का बिच मा ५० प्रतिशत लागत साझेदारी मा विभिन्न समान हरु काउ म्याट, सिलिङ फाइन, मिल्क यनालाइजर सेट, मिल्क क्यान हरु र घाँस को बीउ एबम भिटामिन बितरण कार्यक्रम सम्पन्न भयको छ।
सस्था का अध्यक्ष श्री थानेस्वर सापकोटा ज्यु को अध्यक्षता मा सम्पन्न कार्यक्रम को सन्चालन सस्था का सचिब श्री प्रकाश सापकोटा ज्यु ले गर्नु भयको थियो। निजगढ नगरपालिका वडा न.-६ का वाड अध्यक्ष श्री घनस्याम तिमल्सिना ज्यु को प्रमुख आतिथ्यता मा सप्पन्न कार्यक्रम मा बारा जिल्ला दुग्ध सहकारी संघ लिमिटेड का अध्यक्ष श्री पुरुसोतम भट्टराई ज्यु को समेत बिशेस उपस्थित रहेको थियो।
  • Related Posts

    दुग्ध ब्याबसाइहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम प्रारम्भ

    २४-२५ बैसाख २०८१। एलोइ र केन्द्रिय दुग्ध सहकारी संघ लि.cdcan को आयोजना GSMA UK international ra sweden sverige को सहकार्य एबम दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड निजगढ-६ बारा को समन्वय…

    दुग्ध ब्यवसायीहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

    २४-२५ बैसाख २०८१ एलोइ र केन्द्रिय दुग्ध सहकारी संघ लि.cdcan को आयोजना GSMA UK international ra sweden sverige को सहकार्य एबम दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड निजगढ-६ बारा को समन्वय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नँया अपडेटहरू

    दुग्ध ब्याबसाइहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम प्रारम्भ

    दुग्ध ब्याबसाइहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम प्रारम्भ

    दुग्ध ब्यवसायीहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

    दुग्ध ब्यवसायीहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

    पशुपालन कर्जा सम्बन्ध मा।

    पशुपालन कर्जा सम्बन्ध मा।

    हार्दिक शुभकामना

    हार्दिक शुभकामना