लागत सहभागिता मा विभिन्न समान बितरण कार्यक्रम सम्पन्न

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना निजगढ नगरपालिका, बारा को नया गाई भैंसी पकेट क्षेत्र कार्यक्रम अन्तर्गत रु १० लाख अनुदान र यश सस्था मा आबद्ध सदस्य हरु को १० लाख लागत साझेदारी गरि जम्म रु २० लाख को लागत मा यश सस्था मा आबद्ध कार्यक्रम सन्चालन गर्न छनोट हुनुभयका सदस्य हरु का बिच मा ५० प्रतिशत लागत साझेदारी मा विभिन्न समान हरु काउ म्याट, सिलिङ फाइन, मिल्क यनालाइजर सेट, मिल्क क्यान हरु र घाँस को बीउ एबम भिटामिन बितरण कार्यक्रम सम्पन्न भयको छ।
सस्था का अध्यक्ष श्री थानेस्वर सापकोटा ज्यु को अध्यक्षता मा सम्पन्न कार्यक्रम को सन्चालन सस्था का सचिब श्री प्रकाश सापकोटा ज्यु ले गर्नु भयको थियो। निजगढ नगरपालिका वडा न.-६ का वाड अध्यक्ष श्री घनस्याम तिमल्सिना ज्यु को प्रमुख आतिथ्यता मा सप्पन्न कार्यक्रम मा बारा जिल्ला दुग्ध सहकारी संघ लिमिटेड का अध्यक्ष श्री पुरुसोतम भट्टराई ज्यु को समेत बिशेस उपस्थित रहेको थियो।
  • बागदेब दुग्ध उत्पादक सहकारी संस्था

    Related Posts

    ग्रामीण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रारम्भ

    २०८१ कार्तिक २७ गत्ते सम्योजन- निजगढ नगरपालिका सहयोग-इनइलम हेल्भटास साझेदारी-बागदेब दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड आयोजक-कुशल ब्याबसाय परामर्श तालिम केन्द्र निजगढ सहभागि प्रशिक्षार्थि -२० जना उद्घाटन समारोहका प्रमुख अतिथी निजगढ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नँया अपडेटहरू

    बार्षिक साधारण सभा सम्बन्धी सार्वजनिक सूचना

    बार्षिक साधारण सभा सम्बन्धी सार्वजनिक सूचना

    शेवा थप गरियको बारे सुचना

    शेवा थप गरियको बारे सुचना

    लागत सहभागिता मा विभिन्न समान बितरण कार्यक्रम सम्पन्न

    लागत सहभागिता मा विभिन्न समान बितरण कार्यक्रम सम्पन्न

    ग्रामीण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रारम्भ

    ग्रामीण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रारम्भ