२४औं विश्व दूध दिवसको अबसरमा बागदेब दुग्ध उत्पादक सहकारी संस्था सम्मानित (फोटो फिचर)

“दूध तथा दुग्ध पदार्थकाे सेवन, दुग्ध व्यवसायकाे प्रवर्द्धन” भन्ने आदर्श वाक्यका साथ २४ औं विश्व दूध दिवस तथा नेपालमा १४ औं विश्व दुग्ध दिवसको अबसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मानाइँदै छ । आज मधेस प्रदेश दुग्ध बिकास बोर्डकाे वार्षिक स्वकृत  कार्यक्रम अनुसार दुग्ध क्षेत्रमा अतुलनिय योगदान दिने सहकारि संस्था, कृषक र डेरि उधोगिलाई सम्मान गरेको छ । यसै अवसरमा दुग्ध क्षेत्रमा उल्लेखनीय योगदान पुर्यायकोमा उत्कृष्ठ सहकारीकाे रूपमा निजगढ-६ स्थित बागदेब दुग्ध उत्पादक सहकारी सस्था लिमिटेडलाई मधेस प्रदेस सरकारका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय गोबिन्द बहादुर न्यौपानेको हातबाट सम्मान गरेको हो ।

  • Related Posts

    बार्षिक साधारण सभा सम्बन्धी सार्वजनिक सूचना

    मोहीको मूल्य समायोजन सम्बन्धी सुचना ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नँया अपडेटहरू

    दुग्ध ब्याबसाइहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम प्रारम्भ

    दुग्ध ब्याबसाइहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम प्रारम्भ

    दुग्ध ब्यवसायीहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

    दुग्ध ब्यवसायीहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

    पशुपालन कर्जा सम्बन्ध मा।

    पशुपालन कर्जा सम्बन्ध मा।

    हार्दिक शुभकामना

    हार्दिक शुभकामना