गौरीशंकर माध्यमिक बिधालय निजगढ– ८ बाराले आज बिद्यालयको कार्यशाला गोष्ठीमा कोल्डड्रिङ्सको बिकल्प मा महि प्रयोग मा ल्यायको छ। हार्दिक धन्यवाद छ गौरीशंकर मा=बि= निजगढ–८ जसले स्वास्थ्य को दृस्ठिकोणले अत्यन्तै उपयुक्त र निजगढको किसानको उत्पादन लाई बिस्वास गरेको छ। अब कोल्डड्रिङ्सको विकल्पमा महि प्रयोग गरौ । जनस्वास्थय, स्थानिय उत्पादनको प्रबर्द्धन र किसानको संरक्षण र बिकासमा मदत गरौ। जय कृषि।। जय किसान।।
अध्यक्षः थानेश्वर सापकाेटा
मही पिउदै गरेका केही झलकहरू