दुग्ध ब्याबसाइहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम प्रारम्भ

२४-२५ बैसाख २०८१।
एलोइ र केन्द्रिय दुग्ध सहकारी संघ लि.cdcan को आयोजना GSMA UK international ra sweden sverige को सहकार्य एबम दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड निजगढ-६ बारा को समन्वय मा आज बाट२ दिने दुग्ध ब्याबसाइ हरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम सन्चालन भयको छ।

कार्यक्रम मा एलोइ का कार्यक्रम संयोजक रमेश घिमिरे र तृष्णा मानन्धर ले प्रशिक्षण दिइरहनु भयको छ भने केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेड का कार्यक्रम संयोजक सीता थापा ज्यु ले सहजीकरण गर्नु भयको छ ५० जना कृषक हरु सम्मीलित कार्यक्रम ले डिजिटल प्राविधि मार्फत दुग्ध किसानहरु को शसक्तीकरण गर्न मदत गर्ने छ।

एलोइ र बागदेब दुग्ध उत्पादक सहकारी बिच सम्पन्न भयको सम्झौता बमोजिम पशुपालन कर्जा लगानी को सन्दर्भ मा यो कार्यक्रम सन्चालन भै रहेको छ।
  • Related Posts

    गाई श्रोत केन्द्र सन्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

    ०९ आषाढ २०८२। आर्थिक बर्ष २०८२/०८३ बाट निजगढ नगरपालिका मा गाई श्रोत केन्द्र कार्यक्रम सन्चालन हुनेभयको छ। रास्ट्रिय गाई अनुसन्धान केन्द्र रामपुर चितवन को बार्सिक कार्यक्रम मा निजगढ गाई श्रोत…

    दुग्ध ब्यवसायीहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

    २४-२५ बैसाख २०८१ एलोइ र केन्द्रिय दुग्ध सहकारी संघ लि.cdcan को आयोजना GSMA UK international ra sweden sverige को सहकार्य एबम दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड निजगढ-६ बारा को समन्वय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नँया अपडेटहरू

    गाई श्रोत केन्द्र सन्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

    गाई श्रोत केन्द्र सन्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

    दुग्ध ब्याबसाइहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम प्रारम्भ

    दुग्ध ब्याबसाइहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम प्रारम्भ

    दुग्ध ब्यवसायीहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

    दुग्ध ब्यवसायीहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

    पशुपालन कर्जा सम्बन्ध मा।

    पशुपालन कर्जा सम्बन्ध मा।