२९औ बार्सिकउत्सब को पावन अबसर मा हाम्रा शेयरधनी कृषक, उधोगी ब्यवसायी , उपभोक्ता, राजनीतिककर्मी, सामाजिक कार्यकर्ता, जनप्रतिनिधिज्यु हरु, पत्रकार मित्रहरु,
सहकारीकर्मीहरु, कर्मचारीहरु तथा सम्पूर्ण शुभेच्छुक शुभचिन्तक महानुभाब हरु मा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
थानेस्वर सापकोटा(अबिरल)
अध्यक्ष
सन्चालक समिती
एबम बागदेब दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड परिवार।






