२०८१ कार्तिक २७ गत्ते
सम्योजन- निजगढ नगरपालिका
सहयोग-इनइलम हेल्भटास
साझेदारी-बागदेब दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड
आयोजक-कुशल ब्याबसाय परामर्श तालिम केन्द्र निजगढ
सहभागि प्रशिक्षार्थि -२० जना
उद्घाटन समारोहका प्रमुख अतिथी निजगढ नगरपालिका का नगरप्रमुख- श्री सुरथ पुरी ज्यु।
संस्था मा आबद्ध २० जना ब्याबसाइक सदस्य कृषक हरु लाइ ३ महिने CTEVT मा आधारित तह-१ को ग्रामीण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान गरिने छ। तालिम पछि आ-आफ्नो पशुफार्म मा आफै पशु उपचार गर्ने, पशु को खान पान पसुपालन मा आधुनिकता प्रदान गर्दै दुग्ध उत्पादन मा लागत न्यूनीकरण गर्ने र उक्त तालिम प्रप्त पशुस्वास्थ्य कार्यकर्ता लाई तालिम सङ्ग सम्बन्धित बिषयमा रोजगारी को शृजना गरि आय – आर्जन सङ्ग जोड्ने संस्थाको लक्ष रहेको छ ।
लागत सहभागिता मा विभिन्न समान बितरण कार्यक्रम सम्पन्न
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना निजगढ नगरपालिका, बारा को नया गाई भैंसी पकेट क्षेत्र कार्यक्रम अन्तर्गत रु १० लाख अनुदान र यश सस्था मा आबद्ध सदस्य हरु को १० लाख लागत…