प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना गाईं भैसी जोन संयोजकमा खरेल

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाइ बाराले आज कार्यालय अन्तर्गत गाईं भैसी जोन लागु भएका ५ ओटा पालिकाहरु जस अन्तर्गत पर्सौनी, जीतपुरसिमरा, कलैया, निजगढ र कोल्हवीका सरोकारवालाहरूको भेलाको आयोजना मार्पmत गाईं भैसी जोन समिति गठन गरेको छ । जस अन्तर्गत बाग्देव दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड निजगढ–६ को प्रतिनिधित्व गर्दै गठित समितिको संयोजकमा यस संस्थाका कोषाध्यक्ष रामहरी खरेल र सदस्यमा संस्था कि सदस्य सबिता सापकोटा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

  • Related Posts

    पशुपालन कर्जा सम्बन्ध मा।

    सुचना

    हार्दिक शुभकामना

    २९औ बार्सिकउत्सब को पावन अबसर मा हाम्रा शेयरधनी कृषक, उधोगी ब्यवसायी , उपभोक्ता, राजनीतिककर्मी, सामाजिक कार्यकर्ता, जनप्रतिनिधिज्यु हरु, पत्रकार मित्रहरु, सहकारीकर्मीहरु, कर्मचारीहरु तथा सम्पूर्ण शुभेच्छुक शुभचिन्तक महानुभाब हरु मा हार्दिक…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नँया अपडेटहरू

    दुग्ध ब्याबसाइहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम प्रारम्भ

    दुग्ध ब्याबसाइहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम प्रारम्भ

    दुग्ध ब्यवसायीहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

    दुग्ध ब्यवसायीहरु को लागि जलबायु-सहनशिल अभ्यास तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

    पशुपालन कर्जा सम्बन्ध मा।

    पशुपालन कर्जा सम्बन्ध मा।

    हार्दिक शुभकामना

    हार्दिक शुभकामना