महिअभियान, कोल्डड्रिङ्स को बिकल्पमा महि

गौरीशंकर माध्यमिक बिधालय निजगढ– ८ बाराले आज बिद्यालयको कार्यशाला गोष्ठीमा कोल्डड्रिङ्सको बिकल्प मा महि प्रयोग मा ल्यायको छ। हार्दिक धन्यवाद छ गौरीशंकर मा=बि= निजगढ–८ जसले स्वास्थ्य को दृस्ठिकोणले अत्यन्तै उपयुक्त र निजगढको किसानको उत्पादन लाई बिस्वास गरेको छ। अब कोल्डड्रिङ्सको विकल्पमा महि प्रयोग गरौ । जनस्वास्थय, स्थानिय उत्पादनको प्रबर्द्धन र किसानको संरक्षण र बिकासमा मदत गरौ। जय कृषि।। जय किसान।।

अध्यक्षः थानेश्वर सापकाेटा

मही पिउदै गरेका केही झलकहरू

 

 

 

  • बागदेब दुग्ध उत्पादक सहकारी संस्था

    Related Posts

    बुद्ध जयन्तीको अवसरमा आयोजकद्वारा सहभागीहरुलाई ८०० बाेतल महि बितरण (फाेटाे फिचर)

    २५६८ औ बुद्ध जयन्ति समारोह निजगढ मा शान्तीर्याली सहित सप्पन्न । आयोजक द्वारा निजगढका किसानबाट उत्पादित बागदेब दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको बागदेब महि ८०० सहभागीहरु लाई बितरण। धन्यवाद दिन…

    बागदेव मही

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नँया अपडेटहरू

    बार्षिक साधारण सभा सम्बन्धी सार्वजनिक सूचना

    बार्षिक साधारण सभा सम्बन्धी सार्वजनिक सूचना

    शेवा थप गरियको बारे सुचना

    शेवा थप गरियको बारे सुचना

    लागत सहभागिता मा विभिन्न समान बितरण कार्यक्रम सम्पन्न

    लागत सहभागिता मा विभिन्न समान बितरण कार्यक्रम सम्पन्न

    ग्रामीण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रारम्भ

    ग्रामीण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रारम्भ